‘निर्माता फस्नबाट जोगिए, कलाकारले हौसियत बुझ्न थाले’

काठमाडौं । शोभित बस्नेत कुनै पनि विषयमा आफ्नो धारणा आक्रामक ढंगले राख्ने निर्माता तथा निर्देशकमध्ये पर्छन् । यसपटक उनी फिल्मको कमाइ सार्वजनिक गर्ने चलचित्र विकास बोर्डको पक्षमा उभिएका छन् । उनले बोर्डको यो कदमलाई सही भन्दै तीन कारण पेश गरे । आफू निर्मित फिल्म ‘जय हो’को शुक्रबार आयोजित पत्रकार सम्मेलनमा बस्नेतले फिल्मको कमाइ सार्वजनिक गर्ने […]