काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय एवं व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रको सहकार्यमा गर्दै आएको चेम्बर एक्सपोको यस वर्षको संस्करण बिहीबारदेखि सुरु हुँदै छ । गुणस्तरीय सामान प्रयोग गर्न उपभोक्ता हित सम्बन्धी जनचेतना अभिवृृद्धि गर्ने दायित्वलाई प्रर्दशनीले प्राथमिकता दिने चेम्बरले जनाएको छ । काठमाडौं भृकुटीमण्डपस्थित प्रदर्शनी हलमा बिहीबारदेखि हुने चेम्बर […]