साक्षरता दर बढ्यो, चेतना बढेन

लेखक गिरी भन्छिन् 'पहिलाको तुलनामा धेरै सुधार भएको छ । तर त्यो पर्याप्त छैन । त्यो अहिले पल शाह घटनाले पनि देखाउँछ । हाम्रो शिक्षा प्रणाली सुधार गर्नुपर्ने देखिन्छ ।'