रोल्पा – छोरी बलात्कार गरेको आरोपमा रोल्पा प्रहरीले एकजनालाई पक्राउ गरेको छ । बुवाबाटै पटक–पटक बलात्कृत भएकी १४ वर्षकी बालिका गएको भदौमा भागेर दाङ आफन्तकोमा गएकी थिइन् ।
बुवाले पटक–पटक बलात्कार गर्ने र बलात्कार गरेको कसैलाई भनेमा मार्छु भनि धम्की दिएका कारण चुप लागेकी उनले दाङ पुगेर आफन्तलाई सब...