काठमाण्डाै – राधा क्यान्सर सचेतना फाउण्डेशनले क्यान्सरका बारेमा चेतना जगाउन र महिला हिंसाविरुद्ध आवाज उठाउन प्रेरित गर्न पत्रकारिता पुरस्कार प्रदान गर्ने घोषणा गरेको छ । हरेक वर्ष २० हजार रुपैयाँको ‘राधा क्यान्सर सचेतना तथा हिंसाविरुद्धको पत्रकारिता पुरस्कार’ वितरण गरिने फाउण्डेशनका अध्यक्ष प्रकाश बस्यालले ...