कतारले लगातार दोस्रो पटक जित्यो एसियन कपको उपाधि

२८ माघ, काठमाडौं ।कतारले लगातार दोस्रो पटक एएफसी एसियन कपको उपाधि जितेको छ । घरेलु मैदानमा शनिबार भएको फाइनलमा जोर्डनलाई ३-१ ले पराजित गर्दै कतारले उपाधि रक्षा गरको हो । कतारको जितमा अक्रम अफिफले ह्याट्रिक गरे । उनले सबै गोल पेनाल्टीमा गरेका थिए । खेलको २२औं मिनेटमा अफिफे पेनाल्टीमा गोल गर्दै कतारलाई अग्रता दिलाएका थिए […]

सम्बन्धित सामग्री

नेपाल लगातार तेस्रो खेलमा पराजित, युगान्डाले जित्यो सिरिज

युगान्डाविरूद्धको पाँच खेलको टी-२० सिरिजमा नेपाली महिला टिम लगातार तेस्रो खेलमा पनि पराजित भएको छ।...

लगातार चौथो पटक पनि जित्यो कनमुनीले राष्ट्रपनि रनिङ शील्ड

लगातार चौथो वर्ष पनि प्रथम हुदै कनकमुनी उमाबिले चौथो राष्ट्रपति रनिङ शिल्ड जितेको छ। लगातार ३ पटक कप जितेर शिल्ड पच गरेको कनमुनीले राष्ट्रपति रनिङ शिल्डमा जीतको चौका हानेको हो।...

मच्छिन्द्रले लगातार दोस्रो पटक जित्यो ए डिभिजन लिगको उपाधि

काठमाडौँः मच्छिन्द्र फुटबल क्लबले अपराजित रहदै शहीद स्मारक ए डिभिजन लिग फुटबलको उपाधि जितेको छ। ११औँ चरणको खेलमा उपाधि पक्का गरिसकेको मच्छिन्द्रले शनिबार अन्तिम खेलमा विभागीय टिम एपीएफलाई २–१ ले हराउँदै च्याम्पियन बनेको हो। मछिन्द्रलाई जित दिलाउन अविषेक गुरुङ र रेजिन सुब्बाले गोल गरे। लगातार दोस्रो पटक च्याम्पियन भएको मच्छिन्द्रले उपाधिसँगै…

टोकियो ओलम्पिकः अमेरिकी महिला टिमले जित्यो लगातार सातौं स्वर्ण

एजेन्सी। ब्रिट्नी ग्रिनरको ३० अंकप्रेरित अमेरिकाले आज महिला बास्केटबलमा जापानलाई ९०–७५ ले हराउँदै स्वर्ण पदक जितेको छ। अमेरिकाले ओलम्पिकको महिला बास्केटलबमा स्वर्ण पदक जितेको यो लगातार सातौं पटक हो। अमेरिकाकी ३६ वर्षिया सुए बर्ड र ३८ वर्षिया डाएना टाउरासीले पाँच स्वर्ण पदक जित्न सफल भए। जापानले पहिलोपटक रजत जित्यो। सर्वियालाई ९१–७६ ले हराउँदै फ्रान्सले काश्य पदक जित्यो।

टोकियो ओलम्पिकः महिला ४ गुणा ४०० मिटर दौडमा अमेरिकालाई लगातार सातौँ स्वर्ण

एजेन्सी। अमेरिकाले एथलेटिक्स महिला ४ गुणा ४०० मिटर दौडमा लगातार सातौँ पटक स्वर्ण पदक जितेको छ। अमेरिकाले ३ मिनेट १६.८५ सेकेन्डमा दुरी पार गर्दै स्वर्ण पदक जितेको हो। पोल्यान्डले ३ मिनेट २०.५३ सेकेन्डमा दुरी पार गर्दै रजत पदक जित्यो। जमैकाले ३ मिनेट २१.२४ सेकेन्डमा दुरी पार गर्दै कास्य पदक जित्यो।

टोकियो ओलम्पिकः टेबल टेनिसको महिला टिममा चीनलाई लगातार चौथो पटक स्वर्ण

एजेन्सी। चीनको महिला टिमले ओलम्पिकको टेबल टेनिसमा आफ्नो दबदबालाई निरन्तरता दिएको छ। चीनले महिला टिम स्पर्धामा आयोजक जापानलाई ३–० ले हराएको हो। चीनले महिला टिम स्पर्धामा २००८ को बेइजिङ ओलम्पिकदेखि लगातार स्वर्ण पदक जित्दै आएको छ। हङकङले जर्मनीलाई ३–१ ले हराउँदै कास्य पदक जित्यो। चीनले महिला र पुरुष एकलमा पनि स्वर्ण पदक जितेको थियो।

दक्षिण कोरिया महिला टिमले आर्चरीमा जित्यो लगातार नवौं पटक स्वर्ण

एजेन्सी। दक्षिण कोरिया महिला टिमले लगातार नवौं पटक ओलम्पिकमा स्वर्ण पदक जितेको छ। आन सान नेतृत्वको टिमले रुसलाई ६–० को स्कोरमा हराउँदै स्वर्ण पदक जितेको हो। दक्षिण कोरियाले १९८८ को सियोल ओलम्पिकदेखि लगातार स्वर्ण पदक जित्दै आएको छ। सियोल ओलम्पिकबाटै आर्चरीले ओलम्पिकमा प्रवेश पाएको हो। जर्मनीले बेलारूसलाई ५–१ को स्कोरमा हराउँदै काश्य पदक जित्यो।

बायर्नले जित्यो कीर्तिमान लगातार नवौं बुन्डेसलिगा उपाधि

काठमाडौं। बोरुसिया डर्टमण्डले दोस्रो स्थानको आरबी लाइपजिगलाई ३-२ ले पराजित गरिदिएपछि बायर्न म्युनिखले तीन खेलअगाडि नै जर्मन बुन्डेसलिगाको उपाधि जितेको छ। बायर्नको यो कीर्तिमानी लगातार नवौं लिग उपाधि हो। बायर्न ७१ अंकका साथ शीर्ष स्थानमा रहँदा एक खेल बढी खेलेको लाइपजिग ६४ अंकका साथ दोस्रो स्थानमा छ। डर्टमण्डको जितमा जाडोन सान्चोले दुई र मार्को रेउसले एक गोल गरे।

म्यानचेस्टर सिटीले लगातार चौथो पटक जित्यो लिग कपको उपाधि

१३ वैशाख, काठमाडौं । म्यानचेस्टर सिटीले लगातार चौथो पटक इएफएल कप (काराबाओ कप) फुटबलको उपाधि जितेको छ । आइतबार राति भएको फाइनलमा प्रिमियर लिग प्रतिद्वन्द्वी टोटेनहमलाई १-० ले पराजित गर्दै सिटी च्याम्पियन बनेको हो । सिटीको जितमा एम्रिक लापोर्टेले निर्णायक गोल गरे । उनले खेलको ८२ औं मिनेटमा केभिन डी ब्रुएनाको पासमा गोल गरेका थिए […]

सिटीले लगातार चौथो सिजन जित्यो लिगकपको उपाधि

काठमाडौं। म्यान्चेस्टर सिटीले लगातार चौथो सिजन लिग कप (इएफएल कप) फुटबलको उपाधि हात पारेको छ। घरेलु मैदानमा टोटनह्याम हट्सपरलाई १–० ले हराउँदै सिटीले उपाधि उचालेको हो। सिटीका लागि ८२ औं मिनेटमा केभिन डी ब्रुयनाको पासमा यमरिक लापोर्टले गोल गरे। यो सँगै सिटीले सन् १९८० को दशकमा लगातार चार सिजन उपाधि जितेर लिभरपुलले बनाएको कीर्तिमान बराबरी गरेको छ।