विनय यादवले माग गरे बीआरआई परियोजनाको सम्पूर्ण विवरण

काठमाडौँ, ३० जेठ । काठमाडौँ शन्तिनगर बानेश्वर बस्ने राष्ट्रिय एकता अभियानका केन्द्रीयअध्यक्ष विनय यादवले नेपाल-चीन दुइ देशबीच भएको बेल्ट एन्ड रोड इनिसियटिभ (बी.आर.आई) सम्झौता परियोजनाको सम्पूर्ण विवरण माग गरेका छन् । उनले सूचनाको हक सम्बन्धी ऐन २०६४अनुसार परराष्ट्र मन्त्रालयमा निवेदन दर्ता गरी बी.आर.आई परियोजनाको सम्पूर्ण विवरण माग गरेका हुन् । उनले मेरो अध्ययन प्रयोजनको लागि […]

सम्बन्धित सामग्री

बीआरआई ऋण-जालले राष्ट्रिय सार्वभौमसत्ता खतरामा परेको अभियानको निष्कर्ष

काठमाडौं, १० फागुन । राष्ट्रिय एकता अभियान कैलालीले अतरियामा बिआरआई ऋण जालसम्बन्धि अन्तरक्रिया कार्यक्रम आयोजना गरेको छ । छलफलको नेतृत्व समाजसेवी तथा कार्यक्रम संयोजक कृष्ण जोराले गरेका थिए । कार्यक्रममा अभियानका केन्द्रीय संयोजक विनय यादव, अतिथिहरु जीत रावल, देवी मल्ल, डम्बर गुरु धामीलगायतको उपस्थिति रहेको थियो । कार्यक्रमको संचालन रमेश बहादुर पुजाराले गरेका थिए । […]