१४ भदौ, काठमाडौं । काठमाडौं महानगरका मेयर बालेन साहले सुरु गरेको अनधिकृत संरचना हटाउने अभियानको देशव्यापी प्रभाव पर्न थालेको छ । काठमाडौंका सार्वजनिक क्षेत्रमा अतिक्रमण गरी निर्माण भएका अनधिकृत संरचना तथा महानगरद्वारा तोकिएको मापदण्डविपरीतका निजी निर्माणहरूमा एक्स्काभेटर कारबाही थालेसँगै यसको देशव्यापी सकारात्मक असर देखिन थालेको हो । भक्तपुरको मध्यपुर थिमि नगरपालिकाले सार्वजनिक सूचना नै निकालेर […]