काठमाडौँ- गोरखापत्रमा कार्यरत १२ जना पत्रकारको तत्काल म्याद थप गर्न कर्मचारी संघले माग गरेको छ ।
गोरखापत्र संस्थान कर्मचारी संघले मंगलबार विज्ञप्ति जारी गर्दै भनेको छ, 'संस्थानका संवेदनशील सूचनाहरू जिम्मेवार ठाउँबाट प्रेसलाई वितरण गर्ने, आधारहीन विषयमा हस्त लिखित उजुरी गरेर कार्य वातावरण धमिल्याउने दुष्कार्य भ...