अबिरल वर्षाले सिद्धिचरण लोकमार्ग फेरि अवरुद्ध

लगातारको वर्षाका कारण उदयपुरको सिद्धिचरण लोकमार्ग फेरि अवरुद्ध हुन पुगेको छ। शुक्रबार विहानदेखि अवरुद्ध लोकमार्ग निरन्तर ६ घण्टा लामो मर्मतपछि शनिबार दिउँसोदेखि सुचारु भएको थियो।...

सम्बन्धित सामग्री

स्काभेटर पल्टिएपछि सिद्धिचरण लोकमार्ग अवरुद्ध

बीच सडकमा स्काभेटर पल्टिएपछि सिराहा र उदयपुरलाई माथिल्लो सगरमाथासँग जोड्ने सिद्धिचरण लोकमार्ग आइतबार बिहानदेखि अवरुद्ध छ।

भुसुनेको जङ्गलमा पहिरो खस्दा सिद्धिचरण लोकमार्ग अवरुद्ध

ओखलढुङ्गा, ८ भदौ । ओखलढुङ्गाको भुसुने जङ्गलमा पहिरो खस्दा सिद्धिचरण लोकमार्ग अवरुद्ध भएको छ । बिहीबारदेखिको अबिरल वर्षाका कारण जिल्लाको मानेभन्ज्याङ गाउँपालिका–४ स्थित भुसुनेको जङ्गलमा आज बिहान सडकमाथिबाट पहिरो खस्दा सडक अवरुद्ध भएको हो । जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाका सूचना अधिकारी एवं प्रहरी निरीक्षक बालिस्टर सिंहले पहिरो पन्छाउन अस्थायी प्रहरी पोष्ट केतुकेबाट प्रहरी टोली खटिएको […]

भुसुनेको जङ्गलमा पहिरो खस्दा सिद्धिचरण लोकमार्ग अवरुद्ध

ओखलढुङ्गा, ८ भदौ । ओखलढुङ्गाको भुसुने जङ्गलमा पहिरो खस्दा सिद्धिचरण लोकमार्ग अवरुद्ध भएको छ । बिहीबारदेखिको अबिरल वर्षाका कारण जिल्लाको मानेभन्ज्याङ गाउँपालिका–४ स्थित भुसुनेको जङ्गलमा आज बिहान सडकमाथिबाट पहिरो खस्दा सडक अवरुद्ध भएको हो । जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाका सूचना अधिकारी एवं प्रहरी निरीक्षक बालिस्टर सिंहले पहिरो पन्छाउन अस्थायी प्रहरी पोष्ट केतुकेबाट प्रहरी टोली खटिएको […]

भुसुनेको जङ्गलमा पहिरो खस्दा सिद्धिचरण लोकमार्ग अवरुद्ध - NepaliPatra

ओखलढुङ्गा । ओखलढुङ्गाको भुसुने जङ्गलमा पहिरो खस्दा सिद्धिचरण लोकमार्ग अवरुद्ध भएको छ । बिहीबारदेखिको अबिरल वर्षाका कारण जिल्लाको मानेभन्ज्याङ गाउँपालिका–४ स्थित भुसुनेको जङ्गलमा आज बिहान सडकमाथिबाट पहिरो खस्दा सडक अवरुद्ध भएको हो । जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाका सूचना अधिकारी एवं प्रहरी निरीक्षक बालिस्टर सिंहले पहिरो पन्छाउन अस्थायी प्रहरी पोष्ट केतुकेबाट प्रहरी टोली खटिएको जानकारी दिए […]

सिद्धिचरण लोकमार्ग अवरुद्ध

केही दिनदेखिको निरन्तर भएको वर्षाका कारण गएको पहिरोले सिद्धिचरण लोक मार्ग अवरुद्ध भएको छ ।

भुसुनेको जङ्गलमा पहिरो खस्दा सिद्धिचरण लोकमार्ग अवरुद्ध

ओखलढुङ्गाको भुसुने जङ्गलमा पहिरो खस्दा सिद्धिचरण लोकमार्ग अवरुद्ध भएको छ । बिहीबारदेखिको अबिरल वर्षाका कारण जिल्लाको मानेभन्ज्याङ गाउँपालिका–४ स्थित भुसुनेको जङ्गलमा आज बिहान सडकमाथिबाट पहिरो खस्दा सडक अवरुद्ध भएको हो ।

सिद्धिचरण लोकमार्ग स्तरोन्नति तयारी, १ अर्ब ५० करोड बजेट विनियोजन

वैशाख १८, ओखलढुंगा । सरकारले हिमाल, पहाड र तराई जोड्ने सिद्धिचरण लोकमार्ग स्तरोन्नति गर्ने भएको छ ।  यसका लागि रू. १ अर्ब ५० करोड बजेट विनियोजन समेत गरिइएको छ ।   जीर्ण अवस्थामा रहेको सिराहाको मिर्चैयादेखि सोलुखुम्बुसम्मको सडक  यसैवर्ष स्तरोन्नति हुने भएको हो । मिर्चैया–कटारी–घुर्मी–ओखलढुंगा–सोलु सडक स्तरोन्नति गर्न उच्च प्राथमिकता दिइ आवश्यक रकम विनियोजन भएको प्रदेश १ का भौतिक पूर्वाधार विकास मन्त्री अम्बिरबाबु गुरुङले जानकारी दिए । ऐतिहासिक महत्व बोकेको उक्त सडक  सरकारले विशेष बजेट माफर्त स्तरोन्नति गर्ने निर्णय गरेको उनको भनाइ छ ।  ‘यो सडक प्रदेश १ को समृद्धिसँग जोडिएको छ । यही मार्ग भएर माथिल्लो सगरमाथाका सोलु, खोटाङ, ओखलढुंगा र उदयपुरको उत्तरीक्षेत्रमा खाद्यन्न र निर्माण सामाग्री ढुवानी हुन्छ ।’ उनले भने, ‘म त्यो क्षेत्रको सांसद भएकाले सिद्धिचरण लोकमार्ग स्तरोन्नति मेरो प्राथमिकतामा छ ।  प्रदेश सरकारको सिफारिस र समन्वयमा राष्ट्रिय गौरवको योजना बनाएर सरकारले विशेष बजेट व्यवस्था गरेको छ । अब तत्काल ठेक्का प्रक्रिया शुरुआत हुन्छ । लोकमार्गको सडक चौडाई बढाएर ढल निकास सहितको व्यवस्थित बनाइने छ ।’  कटारी–घुर्मी–ओखलढुंगा सडक स्तरोन्नतिको माग गर्दै उदयुपरको उत्तरी क्षेत्रका स्थानीयले केही दिन अघि सडक अवरुद्ध समेत गरेका थिए । आन्दोलित स्थानीयलाई सम्बोधन गर्दै मन्त्री गुरुङले तत्काल सडक स्तरोन्नतिको प्रक्रिया शुरु गराउने प्रतिवद्धता जनाएका थिए ।  दशकौं अलपत्र बनेको सडक स्तरोन्नति हुने भएपछि स्थानीयले खुशी व्यक्त गरेका छन् । कटारी नगरपालिका १४ का रुद्र प्याकुरेलले लामो समयदेखि सिद्धिचरण लोकमार्ग स्तरोन्नति गर्न गर्दै आएको माग ढिलै भएपनि पूरा हुने भएपछि खुशी व्यक्त बताए ।  उनले भने ‘हामीले निकै हारगुहार गर्‍यौँ ।  सडक मर्मत गर्न माग गरेर कहीँ कतैबाट सुनुवाइ भएको थिएन ।’ कटारी–घुर्मी सडक मर्मत भएपछि जोखिम मोलेर यात्रा गर्नुपर्ने यस क्षेत्रका नागरिकको बाध्यता अन्त्य हुनेछ । रासस

तीन बुँदे सहमतिपछि बन्द सिद्धिचरण लोकमार्ग खुल्यो

जिर्ण सडक स्तरोन्नतिको माग गर्दै स्थानीयले ४ दिनदेखि अवरुद्ध गरेको सिद्धिचरण लोकमार्ग आज विहानदेखि सुचारु भएको छ। स्थानीय सडक स्तरोन्नति संघर्स समितिले सोमवारदेखि अवरुद्ध गरेको सडक सरोकारवाला निकाय र असन्तुष्ट समूहबीच बुधबार साँझ भएको ३ बुँदे सहमतिपछि सुच...

हिमपातले सिद्धिचरण लोकमार्ग अवरुद्ध

हिमपातका कारण सिद्धिचरण लोकमार्ग अवरुद्ध छ । ओखलढुंगा र सोेलुखुम्बु जिल्लाको सिमानामा पर्ने ठाडे–पत्तालेमा

बाढीपहिरोले उदयपुरका अधिकांश सडक अवरुद्ध

उदयपुर । लगातारको बर्षातसँगै आएको बाढीपहिरोले उदयपुरका अधिकांश सडक अवरुद्ध भएका छन् । असार अन्तिम साताको पहिरोले अवरुद्ध सिद्धिचरण लोकमार्ग...