काठमाडौं : मन्त्रिपरिषद्को बैठक जारी छ। प्रधानमन्त्री कार्यालय सिंहदरबारमा मन्त्रिपरिषद्को बैठक केहीबेर अघि सुरु भएको हो। आजको बैठकमा मन्त्रालयका नियमित एजेण्डाबारे छलफल जारी रहेको स्रोतले जानकारी दियो। पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा सातजना मन्त्री छन्। उनले गत पुस १० गते प्रधानमन्त्री पदको शपथग्रहण गरेका थिए।
काठमाडौं, असोज २७ । प्रधानमन्त्री शेरबहादुर देउवाले जनता समाजवादी पार्टी (जसपा) का चार मन्त्रीलाई बर्खास्त गर्ने तयारी गरेका छन्। तर जसपाले भने सरकारमै रहेर चुनावमा सहभागी हुने रणनीति बनाएको छ। प्रधानमन्त्री कार्यालय स्रोतका अनुसार बिहीबार बस्ने मन्त्रिपरिषद्को बैठकअगाडि नै यस विषयमा टुंगो लगाउने प्रधानमन्त्रीको तयारी छ। स्रोतले भन्यो, ‘जसपाले सत्तारूढ गठबन्धन छाडेर प्रतिपक्षी दल नेकपा […]
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले जनता समाजवादी पार्टी (जसपा) का चार मन्त्रीलाई बर्खास्त गर्ने तयारी गरेका छन् । तर जसपाले भने सरकारमै रहेर चुनावमा सहभागी हुने रणनीति बनाएको छ। प्रधानमन्त्री कार्यालय स्रोतका अनुसार बिहीबार बस्ने मन्त्रिपरिषद्को बैठकअगाडि नै यस विषयमा टुंगो लगाउने प्रधानमन्त्रीको तयारी छ । स्रोतले भन्यो, ‘जसपाले सत्तारूढ गठबन्धन छाडेर प्रतिपक्षी दल नेकपा […]
काठमाडौं । प्रधानमन्त्री कार्यालय हेर्ने जिम्मेवारी पाउनु भएका मन्त्री उमेश श्रेष्ठ भरतपुर महानगरपालिकाको प्रमुख र उपप्रमुखको चुनावी प्रचारमा सहभागी हुनुभएको छ । भरतपुर महानगरपालिकाको प्रमुख पदकी उम्मेदवार रेनु दाहाल, उपप्रमुख पदका उम्मेदवार चित्रसेन अधिकारी र वडाका अध्यक्ष तथा सदस्यहरुको लागि मत माग्दै श्रेष्ठ पनि हिँडिरहनु भएको छ । बिहीबार मात्र पाँचदलीय गठबन्धनले भरतपुरमा चुनावी सभा […]
परराष्ट्रमन्त्री नारायण खड्काको गैरसंवैधानिक शपथ बदर गराउन माग गर्दै सर्वोच्च अदालतमा आज उत्प्रेषण, परमादेशको रिट दर्ता भएको छ ।
अधिवक्ता विशाल न्यौपानेले राष्ट्रपतिको कार्यालय, प्रधानमन्त्री शेरबहादुर देउवा, प्रधानमन्त्री कार्यालय, परराष्ट्र मन्त्री खड्कासमेतलाई विपक्षी बनाई मुद्दा दर्ता गरिएको हो ।
नेपालको संविधानको धारा ८० ले प्रधानमन्त्री, उपप्रधानमन्त्री र मन्त्रीले राष्ट्रपति समक्ष तथा राज्यमन्त्री र सहायक मन्त्रीले प्रधानमन्त्री समक्ष आफ्नो कार्यभार सम्हाल्नु अघि संघीय कानूनबमोजिम पद तथा गोपनीयताको शपथ लिनु पर्ने संवैधानिक व्यवस्था रहेक...
२९ असार, काठमाडौं। कानून, न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्र बहादुर कार्कीलाई सकारको प्रवक्ताको जिम्मेवारी तोकेको छ । नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको मन्त्रिमण्डलको पहिलो बैठकले मन्त्री कार्कीलाई सरकारको प्रवक्ताको जिम्मेवारी तोकेको हो । मंगलबार साँझ प्रधानमन्त्री कार्यालय सिंहदरवारमा मन्त्रिपरिषद् बैठक बसेको हो । प्रधानमन्त्री देउवासहित चारजना मन्त्रीले आज पद तथा गोपनीयताको सपथ लिएका हुन् । […]
प्रधानमन्त्री केपी शर्मा ओलीले बाँकी ७ मन्त्रालयमा बिहीवार मन्त्री थप गर्दैछन् ।
एमाले उच्च स्रोतका अनुसार गृहमन्त्रीमा खगराज अधिकारी नियुक्त हुँदैछन् । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा नैनकला थापा नियुक्त हुदैछिन् ।
वन तथा वातावरण मन्त्रालयमा नारदमुनी राना, संघीय मामिला तथा सामान्य प्रशासनमा गणेश पहाडी र प्रधानमन्त्री कार्यालय हेर्ने मन्त्रीमा मोहन बानियाँ नियुक्त हुँदैछन् ।
यस्तै मोहन वानियाँ विनाविभागीय मन्त्री, कृषीमा ज्वालाकुमारी साह, उद्योग तथा आपूर्तिमा राजकिशोर यादव र आशा विक, वन राज्यमन्त्रीमा नियुक्...
प्रधानमन्त्री केपी शर्मा ओलीले बाँकी ७ मन्त्रालयमा बिहीवार मन्त्री थप गर्दैछन् ।
एमाले उच्च स्रोतका अनुसार गृहमन्त्रीमा खगराज अधिकारी नियुक्त हुँदैछन् । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा नैनकला थापा नियुक्त हुदैछिन् ।
वन तथा वातावरण मन्त्रालयमा नारदमुनी राना, संघीय मामिला तथा सामान्य प्रशासनमा गणेश पहाडी र प्रधानमन्त्री कार्यालय हेर्ने मन्त्रीमा मोहन बानियाँ नियुक्त हुँदैछन् ।
उनीहरुको शपथ ४ बजेका लागि तय भएको बालुवाटार स्रोतले बतायो ।