काठमाडौं, ६ फागुन । नेपाली कांग्रेस महासमिति सदस्य ईन्जिनियर प्रकाश केसीले बैठकमा पेशागत समस्या र राष्ट्रका विभिन्न समस्याहरु ध्यानाकार्षण गराउँदै पाँच बुँदे एजेण्डाहरु प्रस्तुत गर्ने भएका छन् । उनले कांग्रेसको नेत्रत्वमा संबिधान जारी भएपछि पार्टीले विकासको एजेन्डा लिएको तर विकासका संवाहक इन्जिनियरहरुलाई राज्यले विभिन्न किसिमले विभेद गरेको भन्दै पेशागत रुपमा आफ्ना एजेण्डा प्रस्तुत गर्न लागेका […]