वीरगंज महानगरमा पुनः कांग्रेसको अग्रता, राजपा पछ्याउँदै :: Pahilopost.com

वीरगञ्ज : तेस्रो चरणको स्थानीय तह निर्वाचनमा एक मात्र महानगर वीरगंजको जारी मतगणनामा कांग्रेस र राजपाबीच तीव्र प्रतिस्पर्धा भइरहेको छ। सुरुवातदेखि अग्रता लिएको राजपालाई बिहीबार दिउँसो ११ हजार ७ सय मतगणना भइसक्दा कांग्रेसले पछि पारेको छ।  बिहीबार बिहान ९ः३० बजेसम्म मेयरमा राजपाका उम्मेदवार राजेशमान सिंह कांग्रेस उम्मेदवार अजय द्विवेदीभन्दा ७