काठमाडौँ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री शशी श्रेष्ठले एक वर्षमा ४९ हजार भूमिहीन दलित, भूमिहीन सुकुम्वासी, अव्यवस्थित बसोबासीलाई लालपुर्जा वितरण गरेको बताएकी छन् । मोरङको कानेपोखरी गाउँपालिका– ६ मा आयोजित लालपुर्जा वितरण कार्यक्रममा उनले गत वर्षको कात्तिकयता ४९ हजारलाई लालपुर्जा वितरण गरेको बताएकी छन् । उनले लालपुर्जा वितरणको काम कुनै पनि बाहनाले नरोकिने […]