सरकारले समर्थन मूल्यमा धान खरिद सुरु गरेपछि कैलालीका किसानहरू रातदिन लाइनमा उभिन बाध्य भएका छन्। घोडाघोडी नगरपालिका–३ निम्दीका स्वरूप चौधरी धान बेच्नका लागि चार दिनसम्म भजनी उपकेन्द्रमा बस्नुपर्यो। उहाँजस्तै जिल्लाभरका सयौँ किसानहरू पनि सरकारी खरिद केन्द्रमा धान बेच्नका लागि लामो पालो कुर्दैछन्। भजनी–४ का राजकुमार चौधरीले पनि चार दिनपछि मात्र धान बेच्न सके। उनी भन्छन्, […]