पुटिनलाई रुसी सेनाको ब्रिफिङ– ३१ बटालियनका दश हजार युक्रेनी सैनिकलाई घेरा हाल्यौँ

रुसका राष्ट्रपति भ्लादिमिर पुटिनलाई रुसी सेनाले ब्रिफिङ गरेर  दश हजार युक्रेनी सैनिकलाई घेरा हालेर राखेको बताएको छ ।