गृहमन्त्रीलाई पूर्वमन्त्रीसहित एमाले नेताका चुनौती

RajdhaniDaily.com | काठमाडौं । नेकपा एमालेका केन्द्रीय तहका नेता र पूर्वमन्त्रीहरूको एउटा समूहले गृहमन्त्री ओमप्रकाश अर्याललाई ‘सम्हालिएर अघि बढ्न’ लिखित सुझाव दिएका छन् । -