राष्ट्रपतिसँग भेटेर फोटो पत्रकारले भने– सुरक्षा र जीवन बिमाको पहल होस्

काठमाडौं– फोटो पत्रकारहरूको सुरक्षा चुनौतीलगायतका विषयमा फोटो पत्रकारले राष्ट्रपतिसँग छलफल गरेका छन् । भेटमा राष्ट्रिय फोटो पत्रकार समूह नेपाल (एनएफपिजे) का अध्यक्ष प्रदीपराज वन्तले फोटो पत्रकारहरूको सुरक्षा सुनिश्चित गर्न जीवन बिमालगायतका सुविधाका लागि पहल गरिदिन आग्रह गरे । “फ्रन्टलाइनमा खटेर देशभर फोटो पत्रकारिता गरिरहेका फोटो पत्रकारहरू उच्च जोखिममा छन्, राज्यले सबैलाई सुरक्षाको सुनिश्चितता गर्दै जीवन […]