तिलगंगाका १९ कर्मचारी उत्कृष्ट प्रदर्शन पुरस्कारबाट सम्मानित
पुरस्कारबाट सम्मानित हुनेहरूमा वरिष्ठ नेत्ररोग विशेषज्ञदेखि लिएर विभिन्न प्रशासनिक र प्राविधिक पदमा कार्यरत कर्मचारीहरू संलग्न छन्। प्रतिष्ठानले उनीहरूको समर्पण र उत्कृष्टताको कदर गर्दै भविष्यमा अझ राम्रो कार्यसम्पादनको लागि हौसला प्रदान गरेको छ।