गगन थापाको अपिल : फोहोरमा अवरोध नगदिनुस्

१ भदौ, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सिसडोल र बञ्चरेडाँडा ल्याण्डफिल्ड साइटमा अवरोध नगरिदिन स्थानीयलाई अपिल गरेका छन् । काठमाडौँ फोहोरले अस्तव्यस्त भएको भएको उल्लेख गर्दै थापाले यही अवस्था हुँदा महामारी फैलन सक्ने सम्भावना रहेकोतर्फ सचेत बनाएका छन् । ‘सिस डोल र बन्चरेडाँडा ल्याण्डफिल्ड साइटमा अवरोध गरिरहनु भएकाहरूलाई काठमाडौँको सांसद र एउटा नागरिकको […]

सम्बन्धित सामग्री

मतदान अघि गगन थापाको अपिल : भावी सन्तानका लागि विवेकसम्मत् निर्णय गर्नुस्

काठमाडौं : नेपाली कांग्रेस संसदीय दलको नेता छान्न केहीबेरमा निर्वाचन हुँदैछ। दलको नेता बन्न प्रधानमन्त्री एवम् पार्टी सभापति शेरबहादुर देउवा र महामन्त्री गगन थापा चुनावी मैदानमा छन्। मतदान सुरु हुन लाग्दा थापाले मतदाताहरुलाई विवेकसम्मत निर्णय गर्न  अपिल गरेका छन्।| 'पार्टीका श्रद्धेय नेताहरू तथा सम्पूर्ण माननीय सांसदज्यूहरूले देश, जनता, भावी सन्तति…

गगन थापा भन्छन्-संसदमा मलाई प्रदीप पौडेल चाहिएको छ

काठमाडौं, १ मंसिर । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले काठमाडौं-५ का उम्मेदवार प्रदिप पौडेललाई जिताउन अपिल गरेका छन् । उनले काठमाडौं क्षेत्र नम्बर ५ का गठबन्धन उम्मेदवार पौडेल आफूलाई संसदमा चाहिएको सांसद भएको बताएका छन्। उनले भने,”उहाँ प्रदीप पौडेल हुनुहुन्छ। म जिम्मा लिन्छु उहाँको। सिद्धार्थ बनस्थली पढ्दा कक्षा १० मा प्रदीप पढ्दा म कक्षा ९ […]

यो पटक रूखमै भोट हाल्नुहोस्, सूर्यमा अर्कोपटक हाले हुन्छ : गगन थापा

काठमाडौं : नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले अब महिलालाई काठमाडौं महानगरको जिम्मेवारी दिने स्थानमा पुर्‍याउन अपिल गरेका छन्। बिहीबार काठमाडौंको मेयरमा उम्मेदवार दिएकी सिर्जना सिंहको प्रतिवद्धतापत्र सर्वाजनिक कार्यक्रममा बोल्दै यस्तो बताएका हुन्। उनले कांग्रेसले जनताका समस्यालाई समाधान गर्नसक्ने मेयरको रुपमा काठमाडौं महानगरपालिकामा महिलालाई मेयरमा उठाएको दाबी गरे। महामन्त्री थापाले  कागजमा महिलालाई बराबर हक, अधिकारको कुरा गरेर बाहिर दोस्रो दर्जाको सोच्ने प्रवृत्तिलाई हटाउन आवश्यक रहेको बताए। मह...

महिलालाई काठमाडौं महानगरको जिम्मेवारी दिने स्थानमा पुर्‍याऊ: गगन थापा

नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले अब महिलालाई काठमाडौं महानगरको जिम्मेवारी दिने स्थानमा पुर्‍याउन अपिल गरेका छन्।...