गोरखा नगरपालिकाले १५ लाखमा किनेको ड्रोन स्टोरमै थन्कियो

१३ भदौ, गोरखा । गोरखा नगरपालिकाले एक वर्षअघि १५ लाख रुपैयाँमा किनेको ड्रोन क्यामेरा प्रयोगविहीन भएर स्टोरमा थन्किएको छ । नगर क्षेत्रमा हुने विभिन्न योजनाको सर्भे तथा नक्साकंनका लागि भन्दै आर्थिक बर्ष २०७६/७७ मा गोरखा नगरपालिकाले ड्रोन खरीद गरेको थियो । २०७७ साल असार १७ गते ड्रोनको उडान परीक्षण गर्दै नगर प्रमुख राजनराज पन्तले नगर […]