वायर रड र घ्यू तेल उद्योगमा परेको असर तत्काल सम्बोधन गर्न परिसंघको आग्रह

सरकारले आर्थिक वर्ष २०७९/८० को बजेट निजी क्षेत्रलाई प्रोत्साहन गर्दै औद्योगिकिकरण बढाउने गरी आएकाले त्यसको स्वागत नेपाल उद्योग परिसंघले गरेको छ । बजेटमार्फत नेपाली अर्थतन्त्रको स्वरूप परिवर्तन गरी उत्पादनमूलक अर्थतन्त्रको जग बसाल्ने घोषणा हुनुलाई परिसंघले सकारात्मक रूपमा लिएको छ ।यसबाट नेपालमा उत्पादित वस्तुको उपभोग वृद्धि गर्दै स्वदेशी उद्योगको संरक्षण गर्ने दिशातर्फ सरकार उन्मुख रहेकोे सीएनआईको बुझाई छ । सरकारको राजश्व नीतिका कारण वायर रड उद्योग, घ्यू तेल उद्योग, सेनेटरी प्याड उत्पादन गर्ने उद

सम्बन्धित सामग्री

तरलता अभाव सुधार्न परिसंघको आग्रह

नेपाल उद्योग परिसंघले मुलुकको पछिल्लो आर्थिक अवस्था र सुधार्न चालिनुपर्ने कदम, बजेटको सफल कार्यान्वयनका लागिपरिसंघका अध्यक्ष विष्णुकुमार अग्रवाल नेतृत्वको टोलीले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर मौद्रिक नीतिको सुझाब दिँदै सरकारको ध्यानाकर्षण गराएको हो । यस्तै लगानीयोग्य रकमको अभाव र समाधानका लागि आगामी मौद्रिक नीति मार्फत सम्बोधन गर्न चालिनुपर्ने विषय, विदेशी विनिमय संचिति, लगानी प्रवद्र्धन गर्न तत्काल […]

उद्योगमा परेको असर तत्काल सम्बोधन गर्न परिसंघको आग्रह

सरकारले आर्थिक वर्ष २०७९/०८० को बजेट निजी क्षेत्रलाई प्रोत्साहन गर्दै औद्योगिकरण बढाउने गरी आएकाले त्यसको स्वागत नेपाल उद्योग परिसंघले गरेको भए पनि राजस्व नीतिका कारण वायर रड उद्योग, घिउतेल उद्योग, सेनेटरी प्याड उत्पादन गर्ने उद्योगजस्ता स्वदेशी उद्योगहरु भने प्रत्यक्ष मारमा पर्न गएको जनाएको छ ।भारत सरकारले स्वदेशी उद्योगहरुको संरक्षण गर्ने नीति अवलम्बन गर्दै वायर रड […]

​तरलता समस्या सम्बोधन गर्न परिसंघको आग्रह

काठमाडौं, पुस १५ –नेपाल उद्योग परिसंघले बैंकिङ प्रणालीमा देखिएको तरलता अर्थात लगानी योग्य रकमको अभाव सम्बन्धी समस्या सम्बोधन गर्न सम्बन्धित पक्ष...