आठौं तनहुँ महोत्सव हुने

तनहुँ- गत वर्ष कोरोना संक्रमणका कारण रोकिएको तनहुँ महोत्सव यसपालि हुने भएको छ । तनहुँ उद्योग वाणिज्य संघले आठौं संस्करणको तनहुँ महोत्सवको तयारी थालेको हो । २९ पुसदेखि १० माघसम्म महोत्सव चल्ने तनहुँ उद्योग वाणिज्य संघका अध्यक्ष पविन्द्रकुमार श्रेष्ठले जानकारी दिए । उनका अनुसार महोत्सव दमौलीस्थित बिपी वनबाटिकामा सञ्चालन गरिनेछ । कोरोनाले ठप्प पारेको आर्थिक क्षेत्रलाई […]

सम्बन्धित सामग्री

तनहुँ महोत्सव तथा माघे पर्व स्थगित

तनहुँ– तनहुँ उद्योग वाणिज्य सङ्घ तनहुँको आयोजनामा हुने भनिएको आठौँ तनहुँ महोत्सव स्थगित गरिएको छ। तनहुँ उद्योग वाणिज्य सङ्घ आयोजक तथा दमौली बजार एकाइ समिति सहआयोजक रहेको महोत्सव स्थगित गरिएको हो। सङ्घका महासचिव सुवोध अधिकारी र अध्यक्ष पविन्द्रकुमार श्रेष्ठले संयुक्त रुपमा प्रेस विज्ञप्ति जारी गर्दै माघ १९ गतेदेखि फागुन १ गतेसम्म सञ्चालन गर्न लागिएको महोत्सव […]

आठौँ तनहुँ महोत्सव पुस २९ देखि हुने

दमौली, १८ मङ्सिर: तनहुँ उद्योग वाणिज्य सङ्घको आयोजनामा आगामी पुस २९ गतेदेखि आठौँ तनहुँ महोत्सव हुने भएको छ । कोरोनाले दुई वर्षदेखि स्थगित भएको महोत्सव यस पटक हुन लागेको हो । व्यास नगरपालिका–३ स्थित विपी वनबाटिकामा माघ १० गतेसम्म महोत्सव सञ्चालन हुनेछ । सङ्घले शुक्रबार पत्रकार सम्मेलनको आयोजना गरी महोत्सवबारे जानकारी दिएको छ । आर्थिक, […]

सातौं तनहुँ महोत्सव सुरु

तनहुँ उद्योग वाणिज्य संघको आयोजनामा र १२ बजार इकाईको सहआयोजनामा सातौं तनहुँ महोत्सव बिहीबारदेखि दमौलीस्थित बीपी वनबाटिकामामा सुरु भएको छ । “हाम्रो आधार, आर्थिक सामाजिक विकासको पूर्वाधार” भन्ने नाराका साथ आयोजित महोत्सव माघ ६ गतेसम्म सञ्चालन हुनेछ । महोत्सव नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले उद्घाटन गर्दै सरकारले नीति क्षेत्रसँग लगानी गरी अघि बढ्नुपर्ने बताए । “नीति क्षेत्रमा प्रशस्त लगानी गर्ने हो भने मात्र देशमा समृद्धि सम्भव छ,” पौडेलले भने ।