अख्तियारमा चालु आर्थिक वर्षमा ८ हजार उजुरी, ४६ प्रतिशत उजुरी फछ्यौट

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले चालू आर्थिक वर्षमा ८ हजार ७० उजुरी परेको जनाएको छ । विभिन्न माध्यमबाट प्राप्त भएका र अघिल्लो आर्थिक वर्षबाट जिम्मेवारी सरेर आएका ८ हजार ९३ उजुरी समेत गरी यो वर्ष कारबाही गर्नुपर्ने जम्मा उजुरीको संख्या १६ हजार १ सय ६३ रहेको छ । यसमध्ये ४६ दशमलव ५३ प्रतिशत अर्थात […]