आइसीपी नै डस्टी कार्गो ढुवानीका लागि बाधक

नेपाल भारत सीमा नाकामा सञ्चालित समान संरचना एकीकृत भन्सार जाँच चौकी (आईसी) आयात निर्यातका लागि सहज हुने अपेक्षा गरिएपनि डस्टी कार्गो ढुवानीमा भने असहज बनेको छ । रक्सौलबाट वीरगन्ज नाका हुँदै भित्रिने गरेको डस्टी कार्गो भारतीय पक्षबाट आईसीपीबाटै पठाउन थालेपछि पूर्वाधार पूर्णरुपमा निर्माण सम्पन्न भएकाले ढुवानी असहज भएको आयातकर्ताले बताएका छन् । रक्सौलस्थित भारतीय रेलवे […]