तेह्रथुममा घाइते वन्यजन्तु उद्धार कक्ष निर्माण

तेह्रथुम – वन क्षेत्रमा घाइते अवस्थामा भेटिएका वन्यजन्तुलाई उद्धार गरी संरक्षण गर्न जिल्ला वन कार्यालयले उद्धार कक्ष निर्माण गरेको छ । घाइते वन्यजन्तुलाई उद्धार गरी संरक्षण गर्न भवन नहुँदा समस्या भएपछि वन कार्यालयले जिल्लामै पहिलो पटक घाइते वन्यजन्तुको उद्धार कक्ष निर्माण गरेको हो । कार्यालय सञ्चालनका लागि आएको बजेट बचाएर घाइ...

सम्बन्धित सामग्री

सल्यानमा वन्यजन्तु उद्धार केन्द्र स्थापना

जिल्लामा वन्यजन्तु उद्धार केन्द्र स्थापना गरिएको छ । घाइते भएका तथा अशक्त वन्यजन्तुको संरक्षणका लागि आपत्कालीन उपचार तथा हेरचाह गर्ने उद्देश्यले उद्धार केन्द्र निर्माण गरिएको हो ।  डिभिजन वन कार्यालय सल्यानको परिसरमा उद्धार केन्द्रमा घाइते जनावरको उपचार गर्ने, अशक्त जनावरलाई खाना खुवाइने तथा ती सबै जनावरको पालनपोषण व्यवस्थित ढङ्गले गर्ने र निको भएपछि पुनः वासस्थानमा छोड्ने गरी व्यवस्था गरिएको डिभिजन वन कार्यालय सल्यानले जनाएको छ । डिभिजनल वन अधिकृत रमेशकुमार गिरीले वन्यजन्तुको समग्र पा

सल्यानमा वन्यजन्तु उद्धार केन्द्र स्थापना

जिल्लामा वन्यजन्तु उद्धार केन्द्र स्थापना गरिएको छ । घाइते भएका तथा अशक्त वन्यजन्तुको संरक्षणका लागि आपत्कालीन उपचार तथा हेरचाह गर्ने उद्देश्यले उद्धार केन्द्र निर्माण गरिएको हो ।  डिभिजन वन कार्यालय सल्यानको परिसरमा उद्धार केन्द्रमा घाइते जनावरको उपचार गर्ने, अशक्त जनावरलाई खाना खुवाइने तथा ती सबै जनावरको पालनपोषण व्यवस्थित ढङ्ग...

सामुदायिक वनमा बन्यो टुहुरा वन्यजन्तु उद्धार केन्द्र

कैलालीको धनगढीमा घाइते तथा टुहुरा वन्यजन्तु उद्धार केन्द्र निर्माण गरिएको छ । विभिन्न कारणले घाइते वा टुहुरा भएका वन्यजन्तुहरुको स्याहार गर्ने उद्देश्यले धनगढी उपमहानगरपालिका–४ स्थित शिवपुरी सामुदायिक वनमा घाइते तथा टुहुरा वन्यजन्तु उद्धार केन्द्र बनाइएको हो । जिल्लाको विभिन्न ठाउँबाट उद्धार गरिएका वन्यजन्तुलाई सो केन्द्रमा राख्न थालिएको सव डिभिजन वन कार्यालय धनगढीका प्रमुख रामऔतार चौधरीले जानकारी दिनुभयो । उद्धार केन्द्रमा ल्याइएका घाइते वा टुहुरा वन्यजन्तुहरुको उपचार, स्याहार गर्ने गरिएको उहाँले उल्लेख गर्नुभयो ।

वन्यजन्तु संरक्षण गर्न घर निर्माण

वन क्षेत्रमा घाइते अवस्थामा भेटिएका वन्यजन्तुलाई उद्धार गरी संरक्षण गर्न जिल्ला वन कार्यालयले संरक्षण घर निर्माण गरेको छ । घाइते वन्यजन्तुलाई उद्धार गरी संरक्षण गर्न घर अभावमा समस्या भएपछि वन कार्यालयले जिल्लामै पहिलो पटक संरक्षण घर निर्माण गरेको हो ।