‘रेमिट्यान्स, निर्यात र पर्यटन क्षेत्रलाई चलायमान बनाउन सके मात्रै मुलुकको अर्थतन्त्र बलियो हुन्छ’

२१ पुस, काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले रेमिट्यान्स, निर्यात र पर्यटन क्षेत्रबाट विदेशी मुद्रा आर्जन गर्न सकेमात्रै मुलुकको अर्थतन्त्र बलियो हुने बताएका छन् । बिहीबार नेपाल निर्यात परिषद्ले आयोजना गरेको नेपाली निर्यातजन्य वस्तुहरुको प्रदर्शनीमा सञ्चारकर्मीहरुसँग बोल्दै अध्यक्ष गोल्छाले रेमिट्यान्स, निर्यात र पर्यटन क्षेत्रलाई चलायमान बनाउन सकेमात्रै मुलुकको अर्थतन्त्र बलियो हुने बताएका […]