बीपी प्रतिष्ठानका भ्रष्टाचारी पदाधिकारीलाई सरकारले संरक्षण गरेको चिकित्सकको आरोप

सुनसरी । सुनसरीको धरान स्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका भ्रष्ट्रचारमा संलग्न चारजना पदाधिकरीहरुलाई कार्वाही गर्नुको साटो सरकारले उल्टै संरक्षण गरेको यहाँका चिकित्सक कर्मचारीहरुले आरोप लगाएका छन् । ७० औं दिनदेखि बीपी प्रतिष्ठान शुद्धिकरणको आन्दोलन सुरु गरेका चिकित्सक कर्मचारीहरुले तत्काल प्रतिष्ठानका उपकुलपती डा. ज्ञानेन्द्र गिरी, रजिष्ट्रार डा. मोहनचन्द्र रेग्मी, शिक्षाध्यक्ष डा. गुरु खनाल र निर्देशक […]