काठमाडौँ । सत्तारुढ गठबन्धनको बैठकमा नेपालगञ्ज उपमहानगरपालिकाको नेतृत्वलाई लिएर भएको विवाद समाधान भएको छ । बुधबार बसेको सत्तारुढ दलको शीर्ष नेताको बैठकले नेपालगञ्जको नेतृत्व नेपाली काँग्रेसले पाउने गरी सहमति जुटाएको हो । योसँगै ६ वटा महानगरपालिका र ११ वटा उपमहानगरपालिकामा सत्तारुढ गठबन्धनले भागबन्डा टुङ्ग्याएको छ । सबै महानगरपालिका र उपमहानगरपालिकाको नेतृत्वमा गठबन्धनभित्र सहमति जुटेको बताइएको […]