पोखराको फोहर पुनः लामेआहालमा विसर्जन

गण्डकी- कास्कीको पोखरा महानगरपालिकाको फोहर १३ दिनपछि मङ्गलबार विर्सजन गरिएको छ । पोखरा–३२ लामेआहालस्थित अस्थायी ल्यान्डफिलमा फोहर पुनः विसर्जन गरिएको हो ।  स्थानीयले अवरोध गरेपछि विगत १२ दिनदेखि फोहर त्यसै थन्किएको थियो । पोखरा बजार फोहरका कारण दुर्गन्धित बन्दै गएपछि जिल्ला सुरक्षा समितिले स्थानीय अवरोध हटाउन ...

सम्बन्धित सामग्री

पोखराको फोहर व्यवस्थापन गर्न सहमति

पोखरा महानगर क्षेत्रको फोहर व्यवस्थापनमा दुई सातादेखिको उत्पन्न समस्या समाधान भएको छ । पोखरा महानगरले अस्थायी फोहर बिसर्जनस्थल बनाएको पोखरा–३२ लामेआहालका स्थानीयवासीको अवरोधपछि फोहर व्यवस्थापनमा समस्या भएकामा बिहीबार महानगर र फोहर विसर्जनका विरुद्ध गठित सङ्घर्ष समितिबीच सहमति भएको हो ।

पोखरा महानगरको फोहर दमकल शाखा परिसर पुरियो

पोखरा- स्थानीयवासीको अवरोधसँगै एक सातायता पोखराको फोहर व्यवस्थापन गर्न नसकिएपछि यहाँको दमकल शाखा परिसरमै पुरिएको छ । पोखरा महानगरपालिका–३२ लामेआहालस्थित अस्थायी ल्यान्डफिल साइटमा फोहर पुर्याउन नसकिएपछि दमकल शाखा परिसरमै पुरिएको हो । फोहर नउठेका कारण बजार क्षेत्र दुर्गन्धित बन्दै जान थालेपछि उक्त फोहर उठाएर महानगरपालिकाको दमकल शाखामा ल्याइएको थियो । बजारमा रहेको फोहरको तत्कालीन व्यवस्थापनका […]

चारदिनदेखि उठेन पोखराको फोहर

पर्यटकीय सहर पोखरामा चार दिनदेखि फोहर नउठ्दा दुर्गन्ध फैलिएको छ । पोखरा महानगरपालिकाले अस्थायी ल्याण्डफिल साइट बनाएको वडा नं ३२ मा स्थानीयले फोहर लैजान अवरोध गरेपछि यही साउन १० गतेदेखि बजारको फोहर उठ्न नसकेको हो । पोखराका मुख्य बजार क्षेत्र चिप्लेढुङ्गा, महेन्द्रपुल, न्यूरोड, नयाँबजार, सिर्जनाचोक लगायतका क्षेत्रको सडकमै फोहर थुप्रिएको छ । पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल …

चार दिनदेखि उठेन पोखराको फोहर

कास्की- पर्यटकीय सहर पोखरामा चार दिनदेखि फोहर नउठ्दा दुर्गन्ध फैलिएको छ । पोखरा महानगरपालिकाले अस्थायी ल्याण्डफिल साइट बनाएको वडा नं ३२ मा स्थानीयले फोहर लैजान अवरोध गरेपछि यही साउन १० गतेदेखि बजारको फोहर उठ्न नसकेको हो । पोखराका मुख्य बजार क्षेत्र चिप्लेढुङ्गा, महेन्द्रपुल, न्यूरोड, नयाँबजार, सिर्जनाचोक लगायतका क्षेत्रको स...

स्थानीयको अवरोधपछि पोखराको फोहर उठन छाड्यो

पोखरा- पोखरा महानगरको फोहर फाल्ने ल्यान्डफिल साइटका स्थानीयले विरोध गरेपछि मंगलबारदेखि पोखराको फोहर उठ्न सकेको छैन् । पोखरा महानगरले सम्झौता कार्यान्वयन नगरेको भन्दै स्थानीयले ल्यान्डफिल जाने बाटो बन्द गरेपछि फोहर उठाउन समस्या भएको हो ।  वडा र महानगरबीच यसअघि पटक–पटकका सम्झौता कार्यान्वयन नगरेको भन्दै ल्यान्डफिल ...

स्थानीयको अवरोधपछि पोखराको फोहर उठन छाड्यो

पोखरा- पोखरा महानगरको फोहर फाल्ने ल्यान्डफिल साइटका स्थानीयले विरोध गरेपछि मंगलबारदेखि पोखराको फोहर उठ्न सकेको छैन् । पोखरा महानगरले सम्झौता कार्यान्वयन नगरेको भन्दै स्थानीयले ल्यान्डफिल जाने बाटो बन्द गरेपछि फोहर उठाउन समस्या भएको हो ।  वडा र महानगरबीच यसअघि पटक–पटकका सम्झौता कार्यान्वयन नगरेको भन्दै ल्यान्डफिल ...