मनसुन शुरु, तर कर्णालीमा छैन विपद्को पूर्वतयारी : ‘बिग्रने, सड्ने डरले पूर्वतयारी सामग्री किन्ने अवस्था रहेन’ :: Pahilopost.com

सुर्खेत: यस वर्ष ढिला गरी मनसुन शुरु भएको छछ। मौसम विभागका अनुसार असारको तेस्रो हप्ता लागेसँगै शुरु भएको मनसुन अब सक्रिय बन्ने क्रममा छ। मनसुनमा लगातारको वर्षाले वर्षेनी धनजनको क्षति हुँदै आएको छ। २०७१ साल साउन २७, २८ र २९ गतेको बाढीपहिरोले सुर्खेतमा एक हजार ४५ घरपरिवार विस्थापित भए