चिकित्सक संघद्वारा भोलि देशभरका आकस्मिक बाहेकका सेवा बन्द गर्ने घोषणा

चिकित्सक संघले भोलि (बिहिबार) देशभरका सम्पूूर्ण सरकारी तथा निजी शिक्षण अस्पताल, नर्सिङहोम, क्लिनिक लगायतका सम्पूूर्ण स्वास्थ्यसंस्थाहरूमा आकस्मिक सेवा बाहेकका सम्पूर्ण स्वास्थ्य सेवा बन्द गर्ने घोषणा गरेको छ।