प्रहरीको कुटपिटबाट उम्मेदवारसहित ४ घाइते

संखुवासभा :  जेठ ३ प्रहरीको कुटपिटबाट सङ्खुवासभा मादी नगरपालिकाका माओवादीका तर्फबाट प्रमुखका उम्मेदवार सहित चार जना घाइते भएका छन्। प्रहरीको कुटपिटबाट गठबन्धन तर्फबाट प्रमुख पदका उम्मेदवार माओवादी केन्द्रका दावा छत्र शेर्पा सहित ४ जना घाइते भएका छन्।गएराति १० बजे प्रमुख पदका उम्मेदवार शेर्पा खाना खाएर मतगणना स्थल तर्फ जाँदै गर्दा प्रहरीले निर्घात कुटपिट गरेको बताए। उम्मेदवार शेर्पाको टाउको र शरिरका विभिन्न भागमा चोट लागेको छ। मादक पदार्थ सेवन गरेका प्रहरीले उम्मेदवार शेर्पाको घरमै गएर श्रीम