५७ अंकले घट्यो नेप्से, सेयर कारोबार २ अर्बमाथि

काठमाडौँ । पछिल्लो दुई दिन लगातार वृद्धि भएको सेयर बजारमा बिहीबार भने उच्च गिरावट भएको छ । दोहोरो अंकको गिरावट आउँदा बजार राताम्मे बनेको छ। नेप्से ५७ अंकले घटेर १९२४.४८ विन्दुमा पुगेको छ। २३२ कम्पनीको ६९ लाख ४० हजार ५९६ कित्ता सेयर २ अर्ब १२ करोड ५६ लाख ५५ हजार ७८७ रुपैयाँमा खरिदबिक्री भयो। अघिल्लो […]

सम्बन्धित सामग्री

प्रि-ओपन सेसन: सामान्य अंकले घट्यो नेप्से

काठमाडौं- प्रि-ओपन सेसनमा नेप्से सूचक ०.८२ विन्दुले घटेको छ। यससँगै सूचक १९७०.२७ अंकमा आएको छ। यस अवधिमा १० लाख ४८ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ। १३ कम्पनीको २ हजार ४ सय ४८ कित्ता सेयर कारोबार भएको हो। यस सेसनमा कुल ३६ पटक सेयर कारोबार भएको हो। ७ कम्पनीको भाउ घट्दा ४ वटाको मूल्य […]

दोहोरो अंकले घट्यो नेप्से

धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक दोहोरो अंकले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से २६.४७ अंकले घटेर एक हजार नौ सय ६९.०२ मा सीमित भएको छ । ठूला...

प्रि-ओपन सेसन: २.२३ अंकले घट्यो नेप्से

काठमाडौँ – प्रि-ओपन सेसनमा नेप्से सूचक २.२३ अंकले घटेको छ। यससँगै सूचक २१६६.३१ विन्दुमा आएको छ। यस अवधिमा ७ लाख ४७ हजार रुपैयाँको सेयर कारोबार भएको छ। २५ कम्पनीको १५ सय ८४ कित्ता सेयर कारोबार भएको छ। यस्तै, यो सेसनमा कुल ३९ वटा कारोबार भएको हो। १३ कम्पनीको भाउ बढेको छ भने १० वटाको मूल्य […]

प्रि-ओपन सेसन: झिनो अंकले घट्यो नेप्से

काठमाडौँ – प्रि-ओपन सेसनमा नेप्से सूचक ०.६२ अंकले घटेको छ । यससँगै सूचक १८३६.८४ विन्दुमा अडिएको छ । यस अवधिमा ८५ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । नाै कम्पनीको २८० कित्ता सेयर कारोबार भएको छ । ६ कम्पनीको भाउ बढेको छ भने तीनवटाको मूल्य घटेको छ । बाँकी कम्पनीको भाउमा कुनै पनि परिवर्तन […]

४१ अङ्कले घट्यो नेप्से

काठमाडौँ । साताको पहिलो दिन सेयर कारोबार मापक नेप्से परिसूचक ४१ अङ्कले घटेको छ । नेप्से परिसूचक ४१.४३ अङ्कले घटेर २ हजार ५ सय ७२.२३ अङ्कमा झरेको छ । ‘क’ वर्गका कम्पनीहरूको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि ९.५५ अङ्कले घटेको छ । कारोबार रकम भने ५ अर्ब नजिक पुगेको छ । दिनभर भएका ६२ […]

प्रि ओपनमा २.५३ अंकले घट्यो नेप्से

काठमाडौं, २५ फागुन । साताको चौथो दिन प्रि ओपन सेसनमा नेप्से सूचक २.५३ अंकले घटेको छ । यससँगै सूचक २५४२.४२ को विन्दुमा अडिएको छ । १० लाख १३ हजार रुपैयाँ भन्दा बढीको सेयर कारोबार भएको छ । यस्तै, यस सेसनमा १० कम्पनीको भाउ बढेको छ भने ५ वटाको मूल्य घटेको छ । बाँकी कम्पनीको भाउमा […]

७ अंकले घट्यो नेप्से

काठमाडौँ । साताको पहिलो दिन आइतबार झिनो अंकले घटेर सेयर बजार बन्द भएको छ । सेयर कारोबार मापक नेप्से परिसूचक ७.७३ अंकले घटेर २ हजार ६ सय ५३.७० अंकमा झरेको हो । समग्र कारोबार मापन गर्ने नेप्से परिसूचकसँगै ‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि ०.७३ अंकले घटेको छ । कारोबार रकममा पनि […]

यो साता ७१ अंकले घट्यो नेप्से, बजार पूँजीकरण पनि घट्यो

यो सातामा नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ७१ अंकले घटेको छ । आइतबार २७३२ विन्दुबाट सुरू भएको नेप्से कारोबार बिहीबारसम्ममा ७१ अंकले घटेर २६६१ अंकमा आइपुगेको हो । नेप्से परिसूचकसँगै यो साता सेयर कारोबार रकम र सेयर खरिदबिक्री दर पनि खुम्चिएको छ ।यो साता नेप्सेमा १७ अर्ब ७० करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । गत सातामा नेप्सेमा १८ अर्ब १५ करोड रुपैयाँको सेयर कारोबार भएको थियो । जुन, यो साताको भन्दा ४५ करोडले बढी हो । सेयर बजारमा लगातार आएको गिरावटसँगै नेप्सेको पूँजीकरण पनि घटेको छ ।गत साता ३८ ख

प्रि ओपनमा ४.९९ अंकले घट्यो नेप्से

काठमाडौं, १२ फागुन । साताको कारोबारको अन्तिम दिन (बिहिबार) प्रि ओपन सेसनमा नेप्से सूचक ४.९९ अंकले घटेको छ । यस गिरवाटसँगै सूचक २७१५.४४ विन्दुमा अडिएको छ । ३४ लाख ५१ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । ४१ कम्पनीको ८८ वटा कारोबार भएको छ । यस सेसनमा कुल ६ हजार ११३ कित्ता सेयर कारोबार […]

प्रि ओपन सेसनमा कति अंकले घट्यो नेप्से ?

काठमाडौं, १ फागुन । साताको कारोबारको पहिले दिन आइतबार प्रि ओपन सेसनमा नेप्से सूचक १७.६८ अंकले घटेको छ । यससँगै सूचक २७८३.८९ विन्दुमा आइपुगेको छ । आज प्रि ओपन सेसनमा १ करोड ४५ लाख रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । ७० कम्पनीको २० हजार ८ सय १३ कित्ता सेयर खरिदबिक्री भएका छन् । ८ […]