अपरिचित व्यक्तिले दिएको नखान नेपाल प्रहरीको आग्रह

स्थानीय तहको निर्वाचनको सन्दर्भमा प्रचारप्रसारमा हिँडेका राजनीतिक दलका नेता, उम्मेदवार तथा कार्यकर्ताहरु अपरिचित व्यक्तिबाट दिएको प्रसाद, सगुन ग्रहण गर्दा बेहोस हुने र चक्कर लागेर लड्ने गरेको पाइएको भन्दै प्रहरीले त्यस्ता व्यक्तिले दिएको प्रसाद नखान अनुरो...

सम्बन्धित सामग्री

पार्टीभन्दा माथि उठेर न्यायीक ढंगले सोच्न सरोकारवालालाई प्रहरीको आग्रह

विराटनगर : पीडितका साथै सरोकारवालाहरूले महिला तथा बालबालिकाका विषयमा रहेका कतिपय घटना नबुझिदिँदा अनुसन्धानमा प्रहरीलाई नै सकस हुने गरेको अपराध अनुसन्धानमा खटिएका प्रहरी अधिकृतहरूको गुनासो छ।नेपाल प्रहरी प्रधान कार्यालय अनुसन्धान विभाग, महिला बालबालिका तथा ज्येष्ठ नागरिक निर्देशनालयले जुनियर प्रहरी अधिकृतहरूलाई प्रदेश १ प्रहरी तालिम केन्द्र विराटनगरमा ६ दिवसीय  लैंगिक संवेदनशील अनुसन्धान तथा सञ्चारका सिप तालिमको आयोजना गरिएको थियो।सोही तालिमको आज अन्तिम दिन (शुक्रबार) भएको अन्तरक्रियामा

नेपाल प्रहरीको आग्रह : अपरिचित व्यक्तिले दिएकाे खाने कुरा नखानू

काठमाडौं । चुनावी प्रचारप्रसारमा आएका अपरिचित व्यक्तिले दिएको खाने कुरा नखान नेपाल प्रहरीले आग्रह गरेको छ । आज (आइतबार) नेपाल प्रहरी प्रधान कार्यालय नक्सालले सूचना जारी गर्दै यस्तो आग्रह गरेको हो । प्रचारप्रसारमा आएका अपरिचित (व्यक्ति) कार्यकर्ताले दिएको खाने कुरा खाँदा बेहोस् हुने, चक्कर आउने घटना घटेकोले यस्तो घटना दोहोरिन नदिन प्रहरीले सूचनामार्फत यस्तो जानकारी […]

चुनावी माहोल बिगार्ने गरी भ्रामक प्रचार नगर्न प्रहरीको आग्रह

काठमाडौं : नेपाल प्रहरी प्रधान कार्यालय साइबर ब्युरोले चुनावी माहोल बिगार्ने गरी सामाजिक सञ्जालमा भ्रामक सूचना प्रवाह नगर्न आग्रह गरको छ।  साइबर ब्यूरोले शुक्रबार सूचना जारी गरि निर्वाचन आचारसंहिताविपरीत अडियो,भिडियो सम्प्रेषण नगर्न आग्रह गरेको हो।‘सामाजिक सञ्जालहरूमा चुनावी माहोल बिगार्ने उद्देश्यले भ्रामक,दुष्प्रचारदेखि चरित्र हत्या हुनेगरी अडियो,भिडियो,लिखित अभिव्यक्तिलाई दुराशय मनशायबाट गलत अर्थ लाग्ने गरि इडिट गरी सामाजिक सञ्जालमा सम्प्रेषण नगर्न आग्रह गरिन्छ,’सूचनामा