ओलीलाई माओवादी नेता यादवको प्रश्न– प्रतिगमन र अग्रगमन कसरी एकै ठाउँमा हुन सक्छन् ?

काठमाडौं, ८ फागुन । नेकपा (माओवादी केन्द्र) का उपमहासचिव एवं पूर्वमन्त्री मात्रिका यादवले नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पुस १० को सहमति तोडेको आरोप लगाएका छन् । ‘पुस १० मा त्यस्तो कुनै ठोस सहमति भएको होइन । हाम्रो अध्यक्ष कमरेडले छलफल गर्दै जाऊँ भन्नुभएको हो । कुनै मौखिक समझदारी भएको थियो भने पनि […]