धैर्य

फेरि उसलाई भगवानले पुरानै मान्छे बनाइदिनुभयो। कमिलाको जुनी पाएर छ महिनासम्म मिहिनेतसाथ काम गरेर पुरानो अवस्थामा फर्किएको उसले भित्तातिर आँखा पुरयायो। यतिबेला कमिलाहरू खानेकुरा बोक्ने काम छोडेर आराम गरिरहेका थिए।...