काठमाडौंः जन्मसिद्ध नागरिकता प्राप्त गरेका व्यक्तिका सन्तानले अब वंशजको नागरिकता प्राप्त गर्ने भएका छन्। २०७२ असोज ३ गतेअघि जन्मिएका तथा आमा र बाबु दुबै नेपाली नागरिक भएका व्यक्तिहरुले वंशजको नागरिकता पाउन लागेका हुन्।
जनता समाजवादी पार्टी, नेपालसँग भएको सहमति अनुसार सरकारले अध्यादेश सिफारिस गरेको थियो। अध्यादेश आइतबार जारी भएको छ। नागरिकताको…