काठमाडौं । रुसी राष्ट्रपति भ्यादिमिर पुटिनले अमेरिका तथा युरोपेली देशहरूलाई संकेत गरेर पश्चिमा देशहरूको अर्थतन्त्रमा ह्रास आएको बताएका छन् । पुरानो जस्तो फर्कनै नसक्ने खालको ह्रास आएको भन्दै पुटिनले अबको विश्व अर्थतन्त्रको वृद्धि ब्रिक्स देशमा हुने बताएका छन् । ब्राजिल, रुस, भारत, चीन, दक्षिण अफ्रिका लगायतका देशहरूको साझा संस्था ब्रिक्सले अबको विश्व अर्थतन्त्र वृद्धिको नेतृत्व लिने पुटिनले […]