सार्वजनिक जग्गाको अभिलेख राखी संरक्षण गर्न स्थानीय तहलाई निर्देशन

काठमाडौँ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सबै स्थानीय तहहरूलाई सार्वजनिक जग्गा संरक्षण गर्न निर्देशन दिएको छ । पछिल्लो समय अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा सार्वजनिक जग्गा अतिक्रमण गरेको उजुरी बढ्न थालेपछि स्थानीय तहलाई सार्वजनिक जग्गा संरक्षण गर्न निर्देशन दिएको हो । मन्त्रालयका शाखा अधिकृत शेखर निधि पौड्यालद्वारा जारी विज्ञप्तिमा सरकारी एवम् सार्वजनिक प्रकृतिका जग्गाहरू […]