मोरङ ३ (१) मा बिहीबार मनोनयन, चुनाव ४ मंसिरमै हुने

२३ कात्तिक, विराटनगर । मोरङ–३ को प्रदेशसभा ‘१’ का लागि निर्वाचन कार्यालयले बुधबार निर्वाचन कार्यक्रम सार्वजनिक गरेको छ । सो क्षेत्रबाट नेपाली कांग्रेसका प्रदेशसभा सदस्य उम्मेदवार शेखरचन्द्र थापाको बुधबार निधन भएपछि निर्वाचन आयोगले उम्मेदवारी दर्ताको समय दिएको हो । बिहीबार उम्मेदवारी दर्ता र शुक्रबार अन्तिम नामावली प्रकाशन गरिने निर्वाचन कार्यालयले जनाएको छ । निर्वाचन कार्यतालिका […]