बागमती प्रदेशमा मात्रै काटियो सांसद विकास कोषको बजेट

मकवानपुर - संघीयताको अभ्यास सुरू भएसँगै चार वर्षअघि सुरू गरिएको निर्वाचन क्षेत्र विकास कोष बागमती प्रदेश सरकारले यस वर्षबाट खारेज गर्‍यो । सांसद विकास कोष भनेर चिनिँदै आएको यो कोष खारेज गरेपछि सांसदहरू बीच एक प्रकारको खैलाबैला नै चल्यो । केहीले सरकारले राम्रो कामको थालनी गर्‍यो भनेर प्रशंसा गरे त केहीले सरकारले...