नक्कली वकिल बनेर ठगी, ७० लाख रुपैयाँभन्दा बढीका चेक बरामद

काठमाडौंः एक व्यक्तिले नक्कली वकिल बनेर ठूलो रकम ठगी गरेका छन्। जाजरकोटको छेडागाड नगरपालिका १२ का ४९ वर्षीय मानबहादुर सिंहले आफू कानुन व्यवसायी हुँ भन्दै ठूलो रकम ठगी गरेको पाइएको हो। उनलाई प्रहरीले पक्राउ गरी अनुसन्धान थालेको छ। उनले मुद्दाको पुनरावलोकन गरिदिने र कारागारमा रहेका व्यक्तिलाई छुटाइदिने भन्दै ठगी गरेको…