काठमाडौं । वैशाख ३० गते शुक्रबार हुन गईरहेको स्थानीय तह निर्वाचनको दिन पठाओको सेवा स्थगित हुने भएको छ ।
निर्वाचन आयोगको अत्यावश्यक सवारी बाहनबाहेक अन्य सञ्चालन हुन नपाउने निर्देशनको पालना गर्दै मतदानको दिन पठाओ सेवा स्थगित गर्ने निर्णय गरेको कम्पनीले बताएको हो ।
मौन अवधि सुरू भएसँगै सार्वजनिक यातायातका सेवाहरू सडकमा कम देखिए पनि पठाओले भने बिहिबारसम्म पूर्णरूपमा...