महाधिवेशनको एक वर्ष: फेरियो अवस्था, सुध्रिएन कांग्रेस

महामन्त्रीमा पार्टीका नेता तथा कार्यकर्ताले मात्र होइन, मुलुकले नै आशा र भरोसा गरेका गगनकुमार थापा र विश्वप्रकाश शर्मा पुगेका छन्। थापा र शर्माको हस्तक्षेपकारी भूमिकाले पार्टीभित्र पछिल्लो पुस्ताको आकर्षण बढ्ने अपेक्षा धेरैको थियो, छ।...

सम्बन्धित सामग्री

भृकुटीमण्डपमा कांग्रेस महाधिवेशनको चहलपहल

काठमाडौंको भृकुटीमण्डपमा कांग्रेसको १४औं महाधिवेशनको चहलपहल सुरु भएको छ। दिउँसो १ बजे महाधिवेशनको उद्घाटन समारोह हुने भनिए पनि अझै कार्यक्रको औपचारी सुरुवात हुन सकेको छैन।...

भृकुटीमण्डपमा कांग्रेस महाधिवेशनको चहलपहल

काठमाडौंको भृकुटीमण्डपमा कांग्रेसको १४औं महाधिवेशनको चहलपहल सुरु भएको छ। दिउँसो १ बजे महाधिवेशनको उद्घाटन समारोह हुने भनिए पनि अझै कार्यक्रको औपचारी सुरुवात हुन सकेको छैन।...

कांग्रेस महाधिवेशनको तयारी पूरा

काठमाडौँ– नेपाली कांग्रेसको १४ औं महाधिवेशनको तयारी पूरा भएको छ । शुक्रबार सुरु हुने महाधिवेशनको उद्घाटनको मञ्च निर्माण लगायतका पूर्वाधारका काम सम्पन्न भएसकेका छन् भने सजावटका केही काममात्र बाँकी रहेको कांग्रेसले जनाएको छ । महाधिवेशनको उद्घाटन सत्र प्रदर्शनीमार्गस्थीत भृकुटिमण्डपमा हुँदैछ । मञ्चमा स्वदेश तथा विदेश सत्कारका साथै पार्टीका नेताहरुलाई व्यस्थापन गर्नका लागि छुट्टै तयारी गरिएको […]

यस्तो छ कांग्रेस महाधिवेशनको चुनावी कार्यतालिका

काठमाडौँ– नेपाली कांग्रेसको आसन्न १४ औं महाधिवेशन मंसिर २४ गते काठमाडौँमा सुरु हुँदै छ । प्रदर्शनीमार्गस्थित भृकुटीमण्डपमा उद्घाटन हुने महाधिवेशनले नयाँ नेतृत्व चयन गर्ने छ । कांग्रेसको केन्द्रीय निर्वाचन समितिले महाधिवेशनको चुनावीी कार्यतालिका प्रकाशन गरेको छ । यस्तो छ, कांग्रेस महाधिवेनको कार्यतालिका नेपाली कांग्रेस केन्द्रीय कार्यालय, बीपी स्मृति भवन, बीपी नगर, सानेपा, ललितपुरमा। १ महाधिवेशन […]

कांग्रेस महाधिवेशनको तयारी अन्तिम चरणमा

आशन्न १४ औं केन्द्रीय महाधिवेशनको तयारी अन्तिम चरणमा पुगेको नेपाली कांग्रेसले जनाएको छ । यही मंसिर २४ देखि २७ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा आयोजना हुने महाधिवेशनका लागि तयारी लगभग सकिएको पार्टीका प्रवक्ता विश्वप्रकाश शर्माले बताए ।उनले नेपाली कांग्रेस पार्टीको ८ वटा चरणमध्ये ७ वटा तहमा निर्वाचन हुने र त्यसमध्ये हालसम्म ६ वटा तहमा निर्वाचन सकिएको बताए […]

कांग्रेस महाधिवेशनको सम्पूर्ण तयारी पूरा

पटक–पटक कार्यतालिका परिवर्तन गरी पछिल्लोपटक मंसिर २४ देखि २६ सम्म महाधिवेशन गर्ने कार्यतालिका बनाएको नेपाली कांग्रेसले महाधिवेशनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ । कांग्रेस केन्द्रीय निर्वाचन समितिका संयोजक महादेवप्रसाद यादवले अब कार्यतालिकामा कुनै हेरफेर नहुने र निर्धारित समयमै अधिवेशन सम्पन्न गर्न सबै जिल्लामा निर्वाचन अधिकृत खटाइएको बताए ।महाधिवेशनको तयारीबारे छलफल गर्न कांग्रेस केन्द्रीय समिति बैठक पनि यही कात्तिक २८ गते आइतबार बस्दै छ । बैठकले महाधिवेशनका लागि विभिन्न उपसमिति बनाउन

महाधिवेशनको मिति फेरि सार्ने तयारीमा नेपाली कांग्रेस

काठमाण्डाै – नेपाली कांग्रेसले १४औं महाधिवेशनको मिति फेरि सार्ने तयारी गरेको छ । केन्द्रीय निर्वाचन समिति र कांग्रेस पदाधिकारीबीच हिजो भएको बैठकमा महाधिवेशनको मिति सार्ने विषयमा छलफल भएको हो । बैठकमा सभापति शेरबहादुर देउवाले मंसिर नकट्नेगरी महाधिवेशनको कार्यतालिका बनाएर ल्याउन निर्वाचन समितिलाई निर्देशन दिनुभएको छ । कांग्रेसको निर्वाचन समितिले १३ जिल्लामा वडा अधिवेशन नभएकाले तिहारअघि नै ती जिल्लामा वडा अधिवेशन गर्ने वातावरण बनाउन नेतृत्वलाई ध्यानाकर्षण गराएको छ । कांग्रेसले अहिलेसम्म ७७ जिल्लामध्ये ६४ जिल्...

महाधिवेशनको नयाँ तालिका तय गर्दै कांग्रेस

काठमाडौं, साउन ३० । नेपाली कांग्रेस महाधिवेशनको नयाँ कार्यतालिका सम्बन्धमा केन्द्रीय समितको बैठकमा कांग्रेस बरिष्ठ नेता, पदाधिकारी, तथा केन्द्रीय सदस्यहरुले आ–आफ्नो धारणा राख्ने क्रम जारी छ । बैठकमा महामन्त्री पूर्णबहादुर खड्काले राखेको प्रस्ताव निर्वाचन निर्देशिका लगायत समसामयिक राष्ट्रिय राजनीतिक विषयमा केन्द्रीत भई सदस्हरुले धारणा राखिरहेको कांग्रेस प्रवक्ता विश्व प्रकाश शर्माले जानकारी दिएका छन् । कांग्रसको […]

कांग्रेस महाधिवेशनको नयाँ कार्यतालिकामा सहमति जुटेन

२८ साउन काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय सदस्यहरुको सुझावपछि मात्रै महाधिवेशनको नयाँ कार्यतालिका ल्याउने भएको छ । महाधिवेशन कार्यतालिकाका बारेमा शीर्ष नेताहरुबीच निरन्तर छलफल भएपनि सहमति जुट्न नसकेको हो । बिहीबार केन्द्रीय समिति बैठक बस्नुअघि शीर्ष नेताहरुबीच महाधिवेशनको नयाँ कार्यतालिकाका विषयमा छलफल भएको थियो । कांग्रेस केन्द्रीय कार्यसमिति बैठक अहिले सभापति शेरबहादुर देउवाको निजी निवास […]

कांग्रेस महाधिवेशनको कार्यतालिका हेरफेर

नेपाली कांग्रेसको चौधौं महाधिवेशनको कार्यतालिका हेरफेर गरिएको छ । कांग्रेस पदााधिकारीको शनिबार बसेको बैठकले महाधिवेशन भदौ १६ गतेदेखि १९ गतेसम्म काठमाडौंमा गर्ने निर्णय गरेको हो ।यसअघि भदौ ७ देखि १० गतेसम्म गर्ने कार्यतालिका थियो। पदाधिकारी बैठकले कार्यतालिका संशोधन गर्दै महाधिवेशनको मिति ९ दिन सार्ने निर्णय गरेको हो ।बैठकले क्रियाशील सदस्यता छानबिन २० असारसम्म गरिसक्ने र […]