न्यायपरिषद्को बर्खास्तीमा परेकी रेणुका साहको मुद्दा सुवेदीको इजलासमा

काठमाडौँ । न्यायपरिषदको बर्खास्तीमा परेकी रेणुका साहको मुद्दा न्यायाधीश नहकुल सुवेदीको इजलासमा परेको छ । बिहीबार सर्वोच्चमा मुद्दा दायर गरेकी उनको मुद्दा आइतबारका लागि पेशी तोकिएकामा सुवेदीको इजलासमा परेको हो । साहले कामु प्रधानन्यायाधीश, कानुन मन्त्री लगायतलाई विपक्षी बनाएर दायर गरेको मुद्दामा न्यायपरिषदको निर्णय असंवैधानिक भएको जिकिर गरिएको छ । असार २४ गते बसेको न्यायपरिषद […]