भक्तपुर : यँया पुन्हीको अवसरमा आठ दिन मनाइने इन्द्रजात्राअन्तर्गत भक्तपुरमा मुपात्र जात्रा बिहीबार साँझदेखि सुरु भएकाे छ। प्रत्येक वर्षकाे असोज कृष्ण द्वितियादेखि चौथीसम्म तीन दिन मनाइने यो जात्राको मुख्य आकर्षण मुपात्र राक्षस भएकोले यसलाई स्थानीयले राक्षस जात्राको रुपमा समेत लिने गरिन्छ।
जात्रामा मुपात्रको रुपमा ए...