सुर्तीजन्य पदार्थमा कर वृद्धि गरी स्वास्थ्य उपचारमा खर्च गर्न निर्देशन

दिगो विकास तथा सुशासन समितिले सूर्तिजन्य पदार्थमा लगाइने कर वृद्धि गरी त्यसबाट संकलित रकम स्वास्थ्य उपचार, जनस्वास्थ्य सेवाका कार्यक्रममा खर्च गर्ने व्यवस्था मिलाउन सरकारलाई निर्देशन दिएको छ।