नेपालसँगको सम्बन्ध बिस्तारका लागि कुनैपनि तरिका अपनाउन तयार छौँ: लोकसभा सदस्य सुब्बा
भारतको सिक्किम क्रान्तिकारी मोर्चा, सिक्किमका लोकसभा सदस्य इन्द्रहाङ सुब्बाले सिक्किम सरकार नेपालसँगको सम्बन्ध बिस्तारका लागि कुनैपनि तरिका अपनाउन तयार रहेको बताएका छन्।
भारतीय राष्ट्रिय कांग्रेसका पूर्वअध्यक्ष राहुल गान्धीले सरकारी निवास खाली गर्न तयार रहेको बताएका छन्। लोकसभा सचिवालयका डेपुटी सेक्रेटरीलाई मंगलबार पत्र लेख्दै राहुलले सरकारी निवास खाली गरिदिने जवाफ दिएका हुन्। उनले पत्रमा लेखेका छन्,’म लगातार चार पटक जनताबाट चुनिएर सांसद बनेको हुँ। यस घरसँग मेरा कैयौँ यादहरु जोडिएका छन्। सरकारले गरेको फैसला मान्नेछु र तोकिएको समयसीमाभित्र […]
भारतमा संसदीय र विधानसभा निर्वाचन एकै मितिमा हुँदैन। राज्यहरुको निर्वाचन फरकफरक समयमा हुने गर्छ। लोकसभा निर्वाचनसँगै केही राज्यका निर्वाचन भने हुने गरेका छन्। तर, अहिले भारतमा लोकसभा र विधानसभा निर्वाचन एकसाथ गर्नुपर्ने आवाज पनि उठ्न थालेको छ।
भारतका मुख्य चुनाव आयुक्त राजीव कुमारले देशभर एकसाथ निर्वाचन गर्न आयोग तयार भएको…
काठमाडौं । बलिउड अभिनेत्री कंगना रनौत भारतको लोकसभा चुनाव लड्न चाहन्छिन् । सत्तारुढ भारतीय जनता पार्टीले चाहेमा आफू उम्मेदवार बन्न तयार रहेको उनले बताएकी छन् । चुनाव लड्नका लागि कंगनाले हिमाञ्चल प्रदेशको मन्डी सिटलाई पहिलो प्राथमिकता भएको बताएकी छन् । मिडिया ग्रुपको एक कार्यक्रममा कंगनाले राजनीतिमा आवद्ध हुने संकेत गरेकी हुन् । के तपाईं सक्रिय […]
भारतमा आसन्न लोकसभा चुनावको पारो तात्न थालेको छ। यसैवर्ष हुन लागेको लोकसभा चुनावका लागि सत्ताधारी दल भारतीय जनता पार्टी र उनको चुनावी गठबन्धन चुनावी मैदानमा उत्रिएको छ। प्रधानमन्त्री नरेन्द्र मोदीलाई नेता मानेर अगाडि बढेको एनडिए गठबन्धनलाई चुनौती दिन विपक्षी दलहरूले पनि गठबन्धन तयार पारेका छन्। विपक्षीको महागठबन्धन पनि चुना...