छिमेकी चीन र भारतबाहेक भौगोलिक रूपमा नेपालको सबैभन्दा नजिकको मुलुक हो बंगलादेश। नेपाल र बंगलादेशको भौगोलिक दूरी केवल २२ किलोमिटर छ। दक्षिण एसियाका यी दुई देशले हासिल गरिरहेको आर्थिक वृद्धिको अन्तर भने सिलिगुरी करिडोरको ‘चिकेन नेक’ भन्दा धेरै छ। दुई दशकअघिसम्म पनि नेपाल र बंगलादेशको आर्थिक अवस्था करिब उस्तै थियो। अघिल्लो फेब्रुअरीको अन्तिम सातामा बंगलादेशका […]